जनस्वास्थ्यय

जनस्वास्थ्ययका खातिर डाक्टर गोविन्द केसी सुदुरका गाउँ–गाउँ पुगिरहेका छन्। घाम, पानी, दुःख, सुख नभनी घण्टौं पैदल यात्रा गरेर उनी जनताको घर दैलोमा पुगेर निरन्तर सेवामा लागिपरेका छन्। सुदूरकै विकट तथा हिमाली जिल्ला दार्चुलाका सुदूर वस्तिमा पुगेर स्थानीयलाई रोग तथा स्वास्थ्य सावधानी सम्बन्धि परामर्श मात्रै दिइरहेका छैन् स्वास्थ्य चेकजाँच गरी...