जनस्वास्थ्यको मापदण्ड

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड पालना गरेर विद्यालय खोल्न अनुरोध गरेको छ। स्वास्थ्य राज्यमन्त्रीको उमेश श्रेष्ठको नेतृत्वमा  सबै साझेदारसँग बुधबार बसेको बैठकले कोभिड–१९ सम्बन्धी  विद्यालय सञ्चालन कार्यढाँचा २०७७ पूर्ण पालना हुने गरी विद्यालय खोल्नका लागि अनुरोध गर्ने निर्णय गरेको हो। विद्यार्थीको परीक्षण, कन्ट्रायक ट्रेसिङ पूर्ण व्यवस्था हुनेगरी विद्यालय...