जनशक्ति अभाव

‘करारमा भएका जनशक्ति जहाँ सेवा बढी भयो उतै आकर्षित हुन्छन्। सरकारी दरबन्दी पनि दुई दशक यता थपिएको छैन। सेवासुविधाकै कमीले नर्स मात्र होइन, चिकित्सक पनि छोडेर जाने क्रम बढ्दो छ,’ डा. रायमाझी गुनासो गर्छन।