जनगणना

राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको सुरुआत गरिने विभागले जनाएको छ। यसका लागि गणकहरु बिहान ९ः३० बजे राष्ट्रपति कार्यालय पुग्ने छन् ।