जनकपुर प्रादेशिक अस्पताल

जनकपुर प्रादेशिक अस्पतालका एक स्वास्थ्यकर्मीमा माथि निघात कुटपिट भएको छ। बिहिबार दिउँसो १२–१३ जनाको अज्ञात समुहले अहेव देवेन्द्र ठाकुर माथि कुटपिट गरेका हुन्। मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादव अनुसार मेडिकल वार्डमा काम गरिरहेका ठाकुरलाई लछारपछार पारी सामूहिक कुटपिट गरिएको हो। कुटपिटको कुनै कारण भने अहिलेसम्म नखुलेको उनले बताए।  डा. ...