जनकपुर उच्च अदालत

नेसनल मेडिकल कलेजले आइओएमको भर्नासम्बन्धी सर्तविपरीत नेपालको प्रवेश परीक्षा पास नगरेका ४० भन्दा बढी विद्यार्थीलाई गरेको भर्नालाई प्रदेश २ उच्च अदालतले मान्यता दिएको छ । तर, अदालतले आगामी दिनका सन्दर्भमा भने आइओएमअन्तर्गतका कलेजमा भर्नाका लागि आइओएमको प्रवेश परीक्षा पास गरेकै हुनुपर्ने व्यवस्थालाई सदर गरेको छ । आफूले पाएको सिटमा...