जनकपुरधाम

कुनै समय कोरोनाको ‘हटस्पट’ बनेको प्रदेश २ मा पछिल्लो समय संक्रमितको संख्या घट्दै गएको छ । केही दिनअघिसम्म दैनिक सयभन्दा बढी मानिसमा संक्रमण पुष्टि हुने प्रदेश २ मा अहिले यो संख्या साँघुरिएको छ । संक्रमितको संख्या घट्नुका साथै पछिल्लो समय कोरोना जित्नेको संख्या समेत थपिँदै गइरहेको छ । प्रदेश...