छोरीमैयाँ सुजखु (प्रजापति)

कोरोना भाइरस संक्रमण पुष्टि भएको दिन सम्झँदा पनि मन कटक्क दुखेर आउँछ। जेठ ६ गते भक्तपुर नगरपालिकाको अगुवाइमा दिनदिनै खटिएका जनप्रतिनिधि तथा सरसफाइ कर्मचारीको पिसिआर परीक्षण गर्ने दिन थियो। भक्तपुरको जनस्वास्थ्य केन्द्रमा पिसिआर चेक गरेको थियो। त्यो दिन ३० जनाले पिसिआर टेस्ट गराएको थियो। त्यसमा म पनि थिएँ। पिसिआर...