छाला

कोरोना भाइरसको संक्रमण विश्वभर नै फैलिएपछि विश्व स्वास्थ्य संगठनले मास्क लगाउन, साबुनपानीले हात धुन, भौतिक दुरी कायम गर्न तथा स्यानिटाइजरको नियमित प्रयोग गर्न आग्रह ग¥यो। धेरैले कोरोना संक्रमण फैलनुअघि नसुनेको स्यानिटाइजर गाउँदेखि सहरसम्म प्रयोगमा आयो। कतिपयले त स्यानिटाइजर लगाउँदा कोरोनाले छुनै नसक्ने सम्मसमेत भन्न भ्याए। यसक्रममा बजारमा थुप्रै गुणस्तरहिन...