च्याउ

जाडोको सुरुवातसँगै सूर्यको किरण शरीरमा कम पर्छ, जसले शरीरलाई चाहिने भिटामिन डीको कमी हुन्छ । त्यसको कमी पूरा गर्न जाडो मौसममा हाडलाई फाइदा पुर्याउने, रोगप्रतिरोधी क्षमता बढाउने र प्रजनन क्षमता बढाउने च्याउलाई तरकारीका रूपमा रोज्न सक्नुहुन्छ । च्याउ उच्च फाइबरयुक्त हुनुका साथै यसमा आइरन र प्रोटिन प्रशस्त मात्रामा पाइन्छ...