च्यवनप्रास

कोरोना भाइरस महामारी रोकथामका उपाय तथा व्यवस्थापनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी निर्देशिकामा भनिएको छ, ‘च्यवनप्रास एक ठूलो चम्चा (१० ग्राम) बिहान खाली पेटमा सेवन गर्ने।’ तर, नेपालमा एकमात्र आयुर्वेद औषधी उत्पादन गर्ने सरकारी निकाय ‘सिंहदरबार वैद्यखाना’ ले अझै बजारमा उत्पादित च्यवनप्रास पु-याउन सकेको छैन। सिंहदरबार वैद्यखाना विकास समितिका...