चौधरी फाउण्डेसन

चौधरी फाउण्डेसनले देशकै जेठो वीर अस्पतालमा आइसियु वार्ड स्थापना गरि अस्पताललाई हस्तान्तरण गरेको छ। कोभिड–१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नेपाली नागरिकको उपचारमा योगदान पुर्‍याउन फाउण्डेसनले वीर अस्पतालमा आइसियु वार्ड निर्माण गरेको जनाएको छ। चौधरी फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले वीर अस्पतालमा आयोजित एक संक्षिप्त कार्यक्रमबीच कोभिड युनिफाइड केन्द्रिय अस्पताल...