चौधरी ग्रुप

बर्दियाको बाँसगढी नगरपालिकामा रहेको चौधरी ग्रुपको चाउचाउ उत्पादन गर्ने उद्योगमा कार्यरत कर्मचारी तथा मजदूरमा कोरोना संक्रमण पुटि भएको छ। जसका कारण यतिबेला उद्योग नै सिल गरिएको छ । गत भदौ १७ गते एक जना महिला कर्मचारीमा कोरोना संक्रमण देखिएपछि वेवास्ता गर्दै उद्योगको कार्यलाई निरन्तरता दिएपछि त्यहाँ कार्यरत अधिकांश मजदूर...