चोलेन्द्रशमशेर जवरा

डा. केसीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै जवरा न्यायिक विचलन, भागवण्डा, सौदावाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भै न्यायिक नैतिकताबाट च्युत भएको भन्दै न्यायालयको स्वतन्त्रता र स्वच्छताको रक्षाको लागि तत्काल राजीनामाको दिनुपर्ने जनाएका छन्।