चेली तामाङ

पलपल निल्न खोजिरहेको मृत्युसँग कति लड्नु र, जब अस्पतालको ‘बेड’ मृत्युशय्या बनिसकेको हुन्छ । के ठेगान जीवनका पलहरू कहाँनेर झिपिक्क निभिदिन्छन् । ट्रमा सेन्टर, बेड नम्बर ५१४ । जहाँ एउटा अर्धमृत शरीर ढलिरहेको छ, भेन्टिलेटरमा सास फुक्दै । त्यो चेली तामाङको शरीर हो । डाक्टरले भनिसकेका छन्, ‘अब चेलीको...