चेपाङ

इच्छाकामना गाउँपालिका–१, थाप्राङकी माया चेपाङ २२ वर्षकी भइन् । उनले ४ छोरीलाई जन्म दिइसकेकी छिन् । उनको साथमा अहिले २ छोरी छन् । १६ वर्षमा विवाह गरेकी चेपाङका २ छोरीको एक वर्षको कलिलै उमेरमा मृत्यु भयो । ‘भएका २ छोरीको पनि स्वास्थ्यअवस्था राम्रो छैन,’ चिसोले थरथर कामिरहेका २ छोरीलाई...