चुकन्दरको जुस

चुकन्दरका थुप्रै फाइदा छन्। थुप्रै शारीरिक समस्या चुकन्दरको सेवनले ठिक हुन्छन्। चुकन्दर काटेर खाँदा धेरैलाई स्वाद मन नपर्नसक्छ। तर, चुकन्दरको जुसलाई भने धेरैले सहज रूपमा पिउन सक्छन्। थोरै कालो नुन राखेर यसलाई पिउन सकिन्छ। चुकन्दरले शरीरलाई पूर्णरुपमा स्वस्थ राख्छ। मानिसमा एउटा उमेरमा भूल्ने समस्या हुन्छ। तर, आजभोली युवाहरूमा पनि...