चीन

गत वर्ष अन्त्यतिर विश्वमै सबैभन्दा पहिला कोरोना भाइरसको मार झेलेको उहानको केन्द्रमा अवस्थित सहरका बासिन्दा दुई महिनाभन्दा लामो अवधिको बन्दाबन्दीबाट यसै साता घर बाहिर निस्कँदा त्यहाँको वातावरणमा ‘विजय प्राप्तिको आभाष’ प्रतित भएको थियो। बाँकी संसारमा भाइरस संक्रमणको गति तीव्र भइरहँदा एक समयमा कोरोना भाइरस नियन्त्रणमा लिन चीन सरकारको असफलताको...