चिया

चिया पिउन कसलाई मन पर्दैन होला र, अझ यो त हाम्रो आतिथ्य सत्कार नै हो कि पाहुना आउँदा सुरुमा चिया बनाएर दिनु। यसले थकान, टाउको दुखाइलगायतका समस्या कम गराउनुका साथै स्फूर्ति पनि दिन्छ। तर, केहीले एकपटक बनाएको चिया दोस्रो पटक तताएर खाने पनि गर्छन्। चिया दोस्रो पटक तातो बनाएर...