चित्र

काठमाडौं महानगरपालिकाले कोरोना महामारीविरुद्ध फ्रन्टलाइनमा रही काम गर्नेहरूको सम्मानमा कोरिएको चित्र बुधबार मेटेको छ। महानगरपालिका वडा नम्बर २८ को अनुमतिमा रत्नपार्कको आकाशे पुलमुनि बनाइएको चित्रकला काठमाडौं महानगरले मेटेको हो। फन्टलाइनमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र मेटिएको विरोधमा उनीहरुले महानगरपालिकाको विरुद्धमा नारा लेखेका छन् । नेविसंघ समर्थित विद्याथीहरुले ‘विद्यासुन्दर शाक्य मुर्दावाद...