चितवनमा संक्रमित थपिए

चितवनका दुईवटा प्रयोगशालामा गरिएको परीक्षणमा ९२ जना कोरोना संक्रमित थपिएका छन्। चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा ५८ र भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जना संक्रमित थपिएका हुन्। प्रयोगशालाकाअनुसार थपिएका संक्रमितमा चितवनका मात्रै ७२ जना छन्। नवलपुर र मकवानपुरका ५र५, काठमाडौं,भक्तपुर, नुवाकोट, काभ्रे, गोरखा, लमजुङ, उदयपुर, झापा, सर्लाही...