चितवनमा बढ्दाे संक्रमण

वैशाख पहिलो साता एक जनामा कोरोना संक्रमण देखिएको चितवनमा लकडाउनका बीचमा स्थिति नियन्त्रणमै थियो। तर, निषेधाज्ञा खुलेपछि देशभरजस्तै यहाँ पनि ह्वात्तै संक्रमितको संख्या बढ्दो छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो एक सातामै चारसय ४८ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो समय संक्रमित हुनेमा फ्रन्टलाइनरहरु नै बढी छन्। चिकित्सक, स्वास्थ्यकर्मी,...