चिठीपत्र

स्वास्थ्य मन्त्रालयको अन्तर्गतका निकायबाट काठमाडौं उपत्यकामा जुनससकै चिठीपत्र १२ घन्टाभित्र पुर्याउनका लागि स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले शुक्रबार सूचना जारी गरी उक्त निर्देशन दिएको हो।