चिकित्स शिक्षा

२२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको मागमा समर्थन र उनको जीवनरक्षाका लागि विभिन्न पेसागत, वैचारिकलगायत संघ–संगठनहरू बिहीबारदेखि संयुक्त रूपमा सरकारविरुद्ध संघर्षमा उत्रिने भएका छन् । सर्वसाधारण नागरिकलाई गुणस्तरीय स्वास्थ्यशिक्षा र सेवामा सहज पहुँच पुर्याउनुपर्ने पवित्र उद्देश्यका साथ डा. केसी १६औँ पटक आमरण अनशन बसेको २२औँ दिनसम्म पनि सरकारले सत्याग्रहीको...