चिकित्सा शिक्षा विधयेक

अनशनरत डा. गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पताल तथा वीरका आवासीय चिकित्सकहरूले आज बुधबार प्रदर्शन गरेका छन् । अनशनको १५औँ दिन टिचिङ र वीरका आवासीय चिकित्सकहरूले ‘मेडिकल माफिया होसियार !, वि आर विथ जी केसी, हामी चुप बस्दैनौँ’ लगायत नारासहित अस्पतालअगाडि करिब आधा घण्टा प्रदर्शन गरेका हुन् । टिचिङको...