चिकित्सा शिक्षा आयोग

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह म्याचिङको सूचना प्रकाशित गरेको छ। आयोगले एक सूचना जारी गर्दै छात्रबृत्ति, आरक्षण तथा विदेशी तर्फको म्याचिङ हुने सिटमा प्रि म्याचिङ मनोनयन सम्वन्धी सूची प्रकाशित गरेको हो। आयोगले चिकित्सा शिक्षाका स्नातक तहमा सबै विश्वविद्यालय र त्यसअन्तर्गतका शिक्षण संस्था तथा प्रतिष्ठानहरुमा यसै शैक्षिक सत्रका...

1 2