चिकित्सा शिक्षाको स्नातकोत्तर

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडाले तीन संकाय बिपिएच, बिफार्मेसी र बिएससी एमएलटी स्नातक तहको अध्यापनका लागि अनुमति पाएको छ। चिकित्सा शिक्षा आयोगको शुक्रबार सम्पन्न बैठकले आयोगको कार्यकारी परिषद्को सिफारिसअनुसार ती विधामा सिट निर्धारण गरेको हो । प्रतिष्ठानले बिपिएचमा २० सिट, बिफार्मेसीमा ३० र बिएससी एमएलटीमा ३० गरी कूल...