चिकित्सा विधेयक

चिकित्साशिक्षा अभियन्ता डा. गोविन्द केसीले चिकित्सा विधेयक तत्काल पारित गरिनुपर्नेलगायत माग पूरा नभए १७ पुसदेखि १६औँ सत्यग्रह सुरु गर्ने घोषणा गरेका छन् । डा. केसीले संसद्मा विचाराधीन विधेयक अगाडि बढाउन केही दिन लाग्ने भनी सम्बन्धित समितिबाट आएको आग्रहलाई ध्यानमा राखेर अल्टिमेटम अवधि सारेको जनाएका छन् । तीन साताको अल्टिमेटम...