चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान

सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान ( न्याम्स ) र वीर अस्पताललाई छुट्टा छुट्टै सञ्चालन गर्न माग गरेको छ। गोदानले एक प्रेस विज्ञप्ति जारी गर्दै ऐन संशोधन गरी चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान (न्याम्स) र वीर अस्पताललाई छुट्टा छुट्टै बनाउन माग गरेको हो। ‘वीर अस्पताललाई केन्द्रीय...