बन्दुकसहित तैथान प्रहरी, प्लेकार्डका साथ सेता कोटधारी विद्यार्थी, विद्याको मन्दिरमा पटक–पटक झडप…
बन्दुकसहित तैथान प्रहरी, प्लेकार्डका साथ सेता कोटधारी विद्यार्थी, विद्याको मन्दिरमा पटक–पटक झडप । चितवन मेडिकल कलेज (सिएमसी) परिसरमा बुधबार दिनभर यिनै दृश्य दोहोरिरहे । व्यस्त सडकमा हिँडेका यात्रुदेखि अस्पतालमा उपचारका लागि आएका बिरामीसम्म अचम्मित थिए, यिनै दृश्य देखेर ।...