चिकित्साशिक्षा विधेयक

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनबाट पारित ‘राष्ट्रिय चिकित्साशिक्षा विधेयक २०७५’ प्रमाणीकरण गरेकी छिन् । प्रमाणीकरणसँगै अब विधेयक ऐनका रूपमा लागू हुनेछ । राष्ट्रपतिको कार्यालयका अनुसार शुक्रबार चिकित्साशिक्षा विधेयक प्रमाणीकरण भएको हो । नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले विज्ञाप्तिमार्फत...