चिकित्साशास्त्र अध्ययन संस्थान

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले एमबिबिएस कार्यक्रममा कलेज भर्नाका लागि अनलाइन कलेज प्रायोरिटी सेट गरेका परीक्षार्थीको पूर्वमनोनयन सूची (प्रिनोमिनेसन लिस्ट) प्रकाशन गरेको छ । आइओएम डिन कार्यालय परीक्षा नियन्त्रण महाशाखाले शुक्रबार सूची सार्वजनिक गरेको हो । आइओएमले त्रिविअन्तर्गतका कलेजमा नेपाली पेइङ कोटातर्फ भर्नाका लागि पूर्वमनोनयन सूची प्रकाशन गरेको हो...