चिकित्सक संघ

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.विनोद सिंहलाई केही युवाहरूले कालोमोसो दलेपछि अस्पताल अस्तव्यस्त भएको छ। शुक्रबार दिउँसो कार्यकक्षमै छिरेर उनीमाथि युवाहरूको एउटा समूहले कालोमोसो फ्याँकेका थिए। घटनापछि दोषीलाई कारबाही गर्न माग गर्दै डाक्टर तथा अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्। शनिबार पनि अस्पतालमा स्थानीय प्रशासनसँग छलफलहरू त भए...