चिकित्सक संघ सुदूरपश्चिम

नेपाल चिकित्सक संघ सुदूरपश्चिम शाखाको अध्यक्षमा डा. प्रदीप मिश्र चयन भएका छन् । धनगढीमा भएको संघको अधिवेशनले मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघका वरिष्ठ सह–अध्यक्षमा डा. खगेन्द्र भट्ट, सह–अध्यक्षमा डा. जगदीश जोशी, सचिवमा डा. कपिल गौतम, सहसचिवमा डा.शम्भुदत्त जोशी, डा.मेराज आलम अन्सारी, कोषाध्यक्षमा आनन्द पाठक, सहकोषाध्यक्षमा...