चिकित्सक संघको अभियान

कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा फ्रन्टलाइनरमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी सुरक्षा र हौसला बढाउँन नेपाल चिकित्सक संघले विशेष अभियान सुरु गरेको छ। संघले सुरु गरेको अभियानले यातायात, आवासदेखि उपचारसम्मका सरोकारलाई संवोधन गरेको छ । महामारीका समयमा फ्रन्टलाइनको मनोवल र सुरक्षाका लागि यस्तो अभियान सुरु गरेको अध्यक्ष डा. लोचन कार्कीले...