चिकित्सक संक्रमित

डा. प्रतिक्षा पौडेल यतिवेला कोरोनासँग जुधिरहेकी छिन् । छोरी चिकित्सक बनेर सेवा गरेको हेर्ने आमा सावित्री र बुबा हेमराजको चाहाना साकार भएको एक वर्षमात्रै पुरा भएको छ । यसबीचमा संसारनै तर्साउने कोरोना महामारीसँगै थुपै अविभावक आफ्ना फ्रन्टलाइनर सन्तानका सुःखद भविष्यको सुन्दर कल्पनामा एउटा त्रास थपिएको छ । चितवनको भरतपुरमा...