चिकित्सक मृत्यु

जनरल फिजिसियन डा. पशुपति रजौरियाको कोरोना संक्रमणका कारण निधन भएको छ। काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत डा. रजौरियाको बुधबार राती निधन भएको नेपाल चिकित्सक संघको लुम्बिनी शाखाका अध्यक्ष डा. इन्द्र ढकालले पुष्टि गरे। रजौरियालाई करिब २० दिनअगाडी कोरोना संक्रमण पुष्टि भएको थियो। ‘लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो। तर, उहाँको...