चिकित्सक परिचालन

सरकारी मेडिकल कलेज/प्रतिष्ठानबाट छात्रवृतिमा विशेषज्ञ पढेका चिकित्सकलाई ५ दिनभित्र सम्पर्कमा आउँन स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचनामार्फत निर्देशन दिएको छ । छात्रवृति सम्झौताअनुसार स्वास्थ्य मन्त्रालयले खटाएको ठाउँमा हाजिर हुन नगएपछि सरकारले यस्तो सूचना जारी गरेको हो । ५ दिनभित्र खटाएको ठाउँमा हारिज हुन नगएमा सरकारको तर्फबाट भएको लगानी असुल उपर गर्ने...