चिकित्सक परामर्श शुल्क

एसोसिएन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन)ले चिकित्सक परामर्श शुल्क चैत्र १ गते देखि कार्यन्वयन गर्न अनुरोध गरेको छ। अफिनले एक विज्ञप्ती जारी गर्दै फागुन मसान्तसम्म पनि शुल्क निर्धारण सम्बन्धी कुनै पहल नभएमा चैत्र १ गते हाल सालै सार्वजानिक भएको शुल्क लिन अनुरोध गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय...