बालिका बलात्कारमा उल्टो मेडिकल रिपोर्ट दिने २ चिकित्सक दोषी ठहर, ६ महिना कैद, २५ हजार जरिवाना
बालिका बलात्कारको घटनामा अस्वाभाविक रुपमा विपरीत मेडिकल रिपोर्ट दिएका दुई चिकित्सक दोषी ठहर भएका छन् । बलात्कृत बालिकाको मेडिकल चेकजाँचका क्रममा प्रलोभनमा आई बलात्कार नभएको रिपोर्ट दिएका तत्कालीन जनकपुर अञ्चल अस्पतालका चिकित्सकद्वय डा. विजयकुमार सिंह र डा. रम्भा गोइतलाई...