चिकित्सक आक्रमण

त्रिवि शिक्षण अस्पतालको कोभिड आइसियुमा कार्यरत चिकित्सकमाथि बिरामीका आफन्तले आक्रमण गरेका छन् । निमोनियाको उपचारका लागि बुटवलबाट ल्याइएका ६२ वर्षे बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि कुटपीट गरेका हुन् । चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत आइसियु विषयमा डिएमका आवासीय चिकित्सक डा. सविन भण्डारीमाथि आफन्तले गालीगलौजगर्दै लात्ताले हानेका...