चिकित्सकीय त्रुटी

यादव अर्याल कान्ति माध्यमिक विद्यालय, बुटवलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । उनको दाहिने हात छैन । उनले बायाँ हातले लेख्ने मात्र होइन, सबैजसो काम गर्नुपर्छ । बायाँ हातकै लेखाइबाट उनी कक्षा १० सम्म पुगेका छन् । सानो छँदा भने उनी दाहिने हातले लेख्ने गर्थे । उपचारका क्रममा...