चिकित्सकलाई कोरोना

डाक्टरसहित ९० प्रतिशत कर्मचारीमा कोरोना देखिएपछि नेपालगन्जस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बन्द गरिएको छ। डाक्टर, स्टाफ नर्स तथा प्रशासनिक कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक सेवाबाहेक अस्पतालका सबै सेवा बन्द गरिएको हो। अस्पतालमा कार्यरत सबै कर्मचारीहरुको पिसीआर जाँच गराउँदा ९० प्रतिशतको रिपोर्ट पोजिटिभ आएको हो। अस्पताल एक साताका...