चिकित्सकमा काेराेना संक्रमण

वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका निर्देशक प्रा. डा. गौरी शंकर शाहलाई कोराना संक्रमण देखिएको हो। आइतबार नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको अस्पतालका रजिष्ट्रार डा. मोहन रेग्मीले बताए। ‘उहाँ सगै‌ हामीले कोरोना विरुद्दको खोप (कोभिसिल्ड) लगाएका थियाै‌। दोस्रो डोज लगाएको केही...