चिकित्सकमाथि दुर्व्यवहार

  राष्ट्रियसभाका पूर्व सदस्य चन्द्रबहादुर खड्काले अर्घाखाँची अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी माथि गरेको दुर्व्यवहार प्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानकर्षण भएको जनाएको छ। १३ साउनमा नेता खड्काकी आमाको उपचारको लागि अर्घखाँची अस्पतालमा भर्ना गरिएको थियो। तर, थप उपचारका लागि काठमाडौं रेफर गर्ने क्रममा उपचारमा संलग्न अस्पतालका निमित्त प्रमुख डा. कपिल...