चिकित्सकको २८औँ राष्ट्रिय सम्मेलन

नेपाली चिकित्सकको २८औँ राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ । नेपाल चिकित्सक संघ (एनएमए)को आयोजनामा जारी तीनदिने सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार अपराह्न भव्य समारोहबीच उद्घाटन गरे । सम्मेलनमा देशभरका करिब एक हजार चिकित्सकको सहभागिता रहेको आयोजक एनएमए गण्डकी प्रदेश शाखाले जनाएको छ । उद्घाटन कार्यक्रममै...