चिकित्सकको आयु

धेरैले चिकित्सकलाई भगवान् मान्ने गर्छन्, भगवान् सम्झेर मनैदेखि पुज्ने गर्छन् । उनीहरू सोच्छन्, मानिसलाई बचाउन सक्ने सामथ्र्य राख्ने चिकित्सक कुनै भगवान्भन्दा कम हुँदैनन् । एउटा बिरामीको ज्यान बचाउन रात–दिन नभनी खटिने चिकित्सक स्वयंको आयु भने कति हुन्छ होला ?  इन्डियन मेडिकल एसोसिएसन (आइएमए) पुणे च्याप्टरले गरेको एक अध्ययनअनुसार भारतीय...