चिकित्सककाे मृत्यु

कोरोना संक्रमणबाट वीरगञ्जका २३ वर्षे हेल्थ असिस्टेन्ट रवि यादवको ज्यान गएको छ। रौतहट वृन्दावनका ४ हर्दियाका यादवको वीरगञ्जकै तराई अस्पतालमा ज्यान गएको हो। उनलाई बुधबार साँझदेखि भेन्टिलेटरमा राखिएको र सुधार नभई विहीबार विहान ४ बजे निधन भएको अस्पतालले जनाएको छ। वीरगञ्जकै एक निजी अस्पतालमा काम गर्ने यादवको आगामी जेठ...