चाडपर्वलक्षित अनुगमन

चाडपर्व नजिकएसँगै जिल्ला प्रशासन कार्यालय झापाले बजार अनुगमनलाई तीव्रता दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालको संयोजकत्वमा रहेको जिल्ला बजार अनुगमन समितिले दैनिक उपभोग्य वस्तुको व्यापारीले अनावश्यक मूल्य वृद्धि गर्ने र म्याद गुज्रिएका सामग्री बेचबिखन गरिरहेको अनुगमनका क्रममा पाइएको बताए। उनले जिल्लाका १५ वटै पालिकाका बजार क्षेत्रमा अनुगमन...