चाँंगुनारायण नगरपालिका

के तपाईं कोभिडपीडित हुनुहुन्छ? घर वा कोठामा बस्ने उपयुक्त वातावरण छैन? यदि त्यस्तो समस्या हो भने यस्ता समस्या भएकाहरुका लागि उपयुक्त हुनसक्छ भक्तपुरको चाँंगुनारायण नगरपालिका दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरको आइसोलेसन केन्द्र । यहाँं अहिले ४३ पुरुष र सात जना महिलाका लागि वेड खाली छ। कलेजका प्रिन्सिपल प्राडा...